शिक्षा

कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ, वैशाख १ गते । नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी...

आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा प्रकाशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी...

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका उपकुलपति केसर जङ्ग बरालले दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

हेटौँडामा अटिजमभएकालाई लक्षित गरी विद्यालय सञ्चालन गरिने

हेटौँडा, चैत २० गते । हेटौँडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै विद्यालय सञ्चालन गर्ने भएको छ । हेटौँडा उपमहानगपालिका ११ स्थित थानाभ¥याङमा विद्यालय...

बालश्रम मुक्त प्रदेश बनाउन स्थानीय तहसँगको सहकार्य आवश्यक

हेटौँडा,  १९ चैत २०८१ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले बागमती प्रदेशलाई बालविवाहमुक्त र बालश्रम मुक्त प्रदेश बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics