अर्थ

इम्बोस्ड नम्बर प्लेट क्रमश: राख्दै जानुपर्ने

काठमाडौँ, भदौ १२ गते ।  सरकारले सवारी साधनमा असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्थालाई पुनर्विचार गरेको छ । इम्बोस्ड नम्बर जडान गर्दै...

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा तत्काल कुनै कारवाही हुँदैनः विभाग

काठमाडौँ, भदौ ११ गते । असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिबाना नहुने भएको छ । आफूलाई अनुकूल...

निर्माणको काममा ठेक्कामा घटाघट गर्ने प्रवृत्तिले समस्या ल्यायोः मुख्यमन्त्री बानियाँ

खासकुरा संवाददाता हेटौँडा, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ठेक्कामा घटाघट गर्ने बढ्दो प्रवृत्तिले व्यवसायी कंगाल हुने अवस्था आएको बताउनुभएको छ । निर्माण...

‘इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन’

काठमाडौं, भदौ ९ गते । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ...

मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घट्यो

काठमाडौँ, भदौ ९ गते । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics