बागमती

सिन्धुलीमा आगलागीमा परी एकको मृत्यु

सिन्धुली, पुस ६ गते । जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका...

बागमती प्रदेशका दुई प्रदेश सचिवको सरुवा

खासकुरा संवाददाता हेटौँडा, पुस ६ गते । बागमती प्रदेश सरकारका दुई जना सचिवको सरुवा भएको छ । सङ्घीय सरकारबाट कामकाजका लागि सरुवा भई आएर यस प्रदेशको...

कांग्रेस जनप्रतिनिधि र वडा सभापति सम्मानित

हेटौँडा, पुस ६ गते । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेको छ । शनिबार मनहरीमा एक कार्यकमकाबीच...

प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

मकवानपुर, पुस ५ गते । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक...

बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेतको नाम सिफारिश

मकवानपुर, पुस ५ गते । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताका लागि अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बस्नेतलाई...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics