राजनीति

योजना आयोगको सदस्यमा बस्नेत नियुक्त

खासकुरा संवाददाताहेटौँडा, भदौ १८ गते ।बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गरेको छ ।बागमती प्रदेश सरकारको सोमबार बसेको...

प्रदेश सभाको बैठक बुधबारलाई सारियो

खासकुरा संवाददाताहेटौँडा, भदौ १८ गते ।बागमती प्रदेश सभाको बैठक बस्ने बारेमा सत्ता र विपक्षी दलहरुबिच सहमती जुट्न नसकेपछि दुई दिनपछि धकेलिएको छ ।आइतबार दिउँसो...

संविधान कार्यान्वयनमा जिम्मेवार बनौँ

काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबमोजिम बन्न बाँकी रहेका कानुन निर्माणलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा संविधानबमोजिम...

अदालतको निष्पक्षतामा शङ्का गर्नु हुँदैन

काठमाडौँ, भदौ १८ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले छिटो छरितो न्याय सबैका लागि न्याय नाराका साथ सर्वोच्च अदालतले मुद्दाको शीघ्र फर्छ्यौट...

प्रदेश सभा सदस्य यादव पक्राउ

सप्तरी, भदौ १८ गते । सप्तरी निर्वाचन क्षेत्र नं.४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्धकुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics