राजनीति

लेखा समितिमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल

काठमाडौँ, भदौ १९ गते । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा समितिले तत्काल कार्यसम्पादन गर्नुपर्ने विषय र बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका क्रममा...

योजना आयोगको सदस्यमा बस्नेत नियुक्त

खासकुरा संवाददाताहेटौँडा, भदौ १८ गते ।बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गरेको छ ।बागमती प्रदेश सरकारको सोमबार बसेको...

प्रदेश सभाको बैठक बुधबारलाई सारियो

खासकुरा संवाददाताहेटौँडा, भदौ १८ गते ।बागमती प्रदेश सभाको बैठक बस्ने बारेमा सत्ता र विपक्षी दलहरुबिच सहमती जुट्न नसकेपछि दुई दिनपछि धकेलिएको छ ।आइतबार दिउँसो...

संविधान कार्यान्वयनमा जिम्मेवार बनौँ

काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबमोजिम बन्न बाँकी रहेका कानुन निर्माणलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा संविधानबमोजिम...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics