देशभर निषेधाज्ञा र कर्फ्यू

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको शान्ति सुरक्षाको अवस्थालाई मध्यनगर राखेर कर्फ्यू आदेश जारी गएिको हो । सेनाले विज्ञप्ति जारी गरी आज आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने र त्यपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको जानकारी दिएको हो ।

सेनाले निषेधाज्ञा तथा कर्फ्यूका क्रममा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन हुन सक्ने जनाएको छ । आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ । 

ताजा समाचार

Related Articles