राष्ट्रपति र प्रधानमन्त्रीबिच आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल

लोकप्रिय

काठमाडौं, असोज २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ । आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles