देशको भविष्य बदल्ने आधार तय गर्नुपर्छ

लोकप्रिय

काठमाडौँ, पुस २७ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाअधिवेशनले बन्दसत्रबाट हुने निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा मात्र नभई देशकै भविष्य बदल्ने आधार तय गर्ने बताउनु भयो ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले सिङ्गो कांग्रेस विशेष अधिवेशनको निर्णयबाट देशकै नेतृत्व गर्ने गरी अघि बढेने बताउनु भयो ।

‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछ भन्ने लागेको होला, हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढेका छौँ। विशेष महाधिवेशनको उपस्थिति कुनै भिड होइन।’ महामन्त्री शर्माले भन्नुभयो । उहाँले विशेष महाधिवेशनको हलले जे निर्णय लिन्छ कांग्रेसको आगामी बाटो हुने पनि बताउनु भयो ।

ताजा समाचार

Related Articles