कांग्रेसको मुख्य सचेतकमा बादे

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी कन्चनचन्द्र बादेलाई प्रदान गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बादेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्ति गर्नुभएको हो ।
बादे काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

ताजा समाचार

Related Articles