स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २६ गते । चितवनको रत्ननगर.नगरपालिका ५ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ ।
ग.प्र.०३–०३७ प ८९५१ नं. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक रत्ननगर.नगरपालिका ५ बस्ने वर्ष अं.४०/४५ को राजु उदासको सोमबार मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते भई उपचारको लागी सरकारी अस्पताल भरतपुर पठाएकोमा सोमबार बिहान २ः३० बजेको समयममा स्कुटर चालक उदासको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles