प्रधानमन्त्री कार्कीको पदभार ग्रहण

लोकप्रिय

काठमाडौँ, भदौ २९ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरवारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुभयो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बनाइएको छ ।

शहीदहरुको सालिकमा माल्यापर्ण गरी पदभार ग्रहण गर्न आउने क्रममा सिंहदरवारभित्र प्रधानमन्त्री कार्कीलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

ताजा समाचार

Related Articles