महिला आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

लोकप्रिय

काठमाडौँ, असोज २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज महिला आयोग र मधेशी आयोगको प्रतिवेदन बुझ्नुभएको छ ।

राष्ट्रपति पौडेलसमक्ष महिला अयोगका अध्यक्ष कमला पराजुली र मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले आयोगको प्रतिवेदन बुझाउनुभएको हो ।

ताजा समाचार

Related Articles