जोखिम नरहेका जिल्लामा सेवा सुचारु गरिने

लोकप्रिय

काठमाडौँ, असोज १९  गते। सरकारले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्ला प्रशासन कार्यालयहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । आज र भोलि दुई दिन सार्वजनिक विदा घोषणा गरिएको भएपनि  गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै विपदको प्रभाव नपरेका जिल्लाहरुमा सार्वजनिक सेवा प्रवाह जारी राख्न निर्देशन दिएको हो ।

‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ। गृहमन्त्रालयबाट जारी परी पत्रमा भनिएको छ । 

ताजा समाचार

Related Articles