पूर्व गृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

लोकप्रिय

पाटन (ललितपुर)पुस १० गते  । पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताउनुभएको हो ।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रवार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।

ताजा समाचार

Related Articles