गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्य समिति

लोकप्रिय

काठमाडौँ, पुस ३० गते । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति र महामन्त्रीको टुङ्गो लगाएको छ । सभापतिमा गगन कुमार थापा, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मात्र मनोनय परेसँगै सभापति र महामन्त्रीको टुङ्गो लगाएको हो ।

अन्य पदाधिकारीहरुका साथै केन्द्रीय सदस्यहरुको नामावली टुङ्गो लगाइएसँगै थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी भइरहेको छ ।

राति अवेरसम्म भएपनि कार्यसमिति चयन गर्ने र भोलि निर्वाचन आयोगमा बुझाउने तयारी रहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।

ताजा समाचार

Related Articles