एमाले सचिवालय बैठक सोमबार बस्ने

लोकप्रिय

काठमाडौँ , जेठ २ गते । नेकपा (एमाले) को आज बस्न भनिएको सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सी एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्षीय विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles