• समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Search
Logo
Logo
Logo
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Trending Now

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने

डेढ करोडको लागतमा स्मारकपरिसरमा जातीय सङ्ग्रहालय

Logo
  • आवरण
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • अन्तर्वार्ता
  • रोजगारी

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ

खास कुरा संवाददाता
खास कुरा संवाददाता
असार ८, २०८३
40
0

लोकप्रिय

समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद

असार ६, २०८२

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

भदौ २१, २०८०

असार सकिन लाग्दा उनन्साठी प्रतिशत रोपाइँ

असार ३०, २०८२

महालेखा प्रतिवेदनः मकवानपुरका पालिकामध्ये सबैभन्दा कम बेरुजु बकैया र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको

बैशाख ३१, २०८२

मकवानपुरको कैलाशबाट एक हजार किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ

असार १७, २०८२
सुर्खेत, असार ८ गते । सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उहाँ पूर्वअर्थमन्त्रीसमेत रहनु भएका पौडेलले वीरेन्द्रनगरको शुभ होटलबाट सोमबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।
सोही कार्यक्रममा सहभागी हुन पौडेल पार्टी कार्यक्रमस्थलमा रहेका बेला प्रहरीले पक्राउ गरेकाे हाे ।
Previous article
हेटौँडा अस्पतालसहित १८ वटा अस्पतालमा जलन उपचार कक्ष
Next article
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन

ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

Load more

Related Articles

खास कुरा संवाददाता - साउन २५, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

खास कुरा संवाददाता - साउन २५, २०८३

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

खास कुरा संवाददाता - साउन २५, २०८३

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

Load more

सुरुचि कम्युनिकेसन प्रा.लि.

ठेगाना : हेटौँडा २ मकवानपुर
सम्पर्क : ९८४५०३१५६१
ईमेल : khaskuranews@gmail.com

द्वारा सञ्चालित

Logo

दर्ता

कम्पनी दर्ता नं. : ३६२२३८/८१/८२
स्थायी लेखा नं.: ६२२३१५५२८
सञ्चार रजिष्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र नं. : ००३००/०८१–०८२

Facebook
Twitter
Youtube

हाम्रो बारे

सम्पादक : जे न्यौपाने
सञ्चालक : राममणि दाहाल
विज्ञापन : प्रकाश बराल

© सञ्चालन तथा प्रायाेजनकाे हक सर्वाधिकार खास कुरामा सुरक्षित रहनेछ ।