पहिरोमा पुरिएका तीन जनाको शव फेला

लोकप्रिय

पाल्पा, असोज ११ गते । पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।

पहिरोमा घर पुरिँदा बेपत्ता भएका उनीहरूको खोजी गर्ने क्रममा आज बिहान ११ बजे ७५ वर्षीय लीलबहादुर घर्ती, दिउँसो १ः४५ बजे १७ वर्षीया दिना घर्ती मगर तथा १५ वर्षीया झरना घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles