राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

लोकप्रिय

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा विहिबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सो निमन्त्रणा प्रदान गर्नुभएको हो । कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता थियो ।

ताजा समाचार

Related Articles