बागमती

करिब छ किलो अफिमसहित एक जना पक्राउ

खासकुरा संवाददाता हेटौँडा, वैशाख ७ गते । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध अफिम करिब छ केजीसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी...

आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्‍याउने मनसायले नभएको नगरप्रमुखको स्पष्टोक्ति

खासकुरा संवाददाता हेटौँडा, वैशाख ७ गते । हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आफूबाट पत्रकारका बारेमा दिएको अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभएको स्पष्टोक्ति दिनुभएको...

भिरबाट लडेर एकको मृत्यु

खासकुरा संवाददाता हेटौँडा, वैशाख ७ गते । मकवानपुरका भिरबाट लडेर एक जनाको मृत्युभएको छ । यस्तै छुट्टाछट्टै स्थानमा लडेर दुई जना घाइतेभएका छन् । बागमती...

मानव र वनजन्तु द्वन्द्व न्यूनीकरणका बारेमा छलफल

हेटौँडा । पर्सा राष्ट्रिय निकुञ्जको आयोजना र सुनाखरी मध्यवर्ति उपभोक्ता समितिको समन्वयमा पर्सा जिल्लाको ठोरी गाउँपालिकाकाृ सुवर्णपुरमा ३० औँ वन्यजन्तु सप्ताह, २०८२ को अवसरमा...

प्रतिगामी षड्यन्त्रलाई परास्त गरिने छ

काठमाडौँ, वैशाख ६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics