बागमती

हेटौँडा–काठमाडौँ छोटो दुरीका दुवै मार्ग बन्द

हेटौँडा, पुस २० गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा...

झण्डै ३४ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण

हेटौँडा, पुस २० गते । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर क्षेत्रमा सार्वजनिक शौचालय अभावलाई पूर्ति गर्न सङ्घीय सरकारले सार्वजनिक शौचालय निर्माण गरेको छ । सङ्घीय खानेपानी तथा...

हात्तीबाट चार वटा घरमा क्षति

हेटौँडा, पुस १७ गते । मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीमा जङ्गली हात्तीले चार वटा घरमा क्षति पु¥याएको छ । जङ्गली हात्तीेले स्थानीय खड्गबहादुर थिङको काठ...

हेटौँडा बजारक्षेत्रको सडक विस्तार विरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

हेटौँडा, पुस १७ गते । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारी गरेपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट...

मानव सेवा आश्रमको भवन निर्माणमा दाताकै भर

हेटौँडा, पुस १७ गते । सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई आश्रय दिँदै आएको मानवसेवा आश्रमको हेटौँडा उपमहानगरपालिका ९ मा मुख्य कार्यालय भवन निर्माण सम्पन्न भएको छ...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics