समाचार

गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ

काठमाडौँ, असोज २० गते ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं...

प्रतिस्पर्धाको सट्टा संस्था तोकेरै प्रस्ताव माग

हेटौँडा, असोज बलम २० गते ।  बागमती प्रदेशमा अनुदान वितरणमा मनलाग्दी गर्ने व्रmमले निरन्तरता पाएको छ । मन्त्रालय र मन्त्रीले तजबिजीमा अनुदान रकम वितरण गर्दा अनियमितता...

नेपालबाट मनसुन बाहिरियो

काठमाडौँ, असोज २० गते ।  नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन...

चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यकः मन्त्री बस्नेत

हेटौँडा, असोज २० गते ।  हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना गरिएको छ । अस्पतालको शनिबार उद्घाटन गर्दै नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...

एसियाड कराँतेमा एरिकालाई रजत

हाङझाउ, असोज २० गते ।  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।  हाङझाउस्थित लिननि...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics