रक्षादेवी मन्दिरको साधारण सभा सम्पन्न

लोकप्रिय

हेटौँडा, असार ८ गते । हेटौँडा उपमहानगरपालिका ५ बानियाँटोल स्थित रक्षादेवी मन्दिर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा समितिको साधारण सभा शनिबार भएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुशील घिमिरेको विशेष आतिथ्यतामा भएको वार्षिक साधारण सभामा समितिको वार्षिक प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

ताजा समाचार

Related Articles