प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिँदै, शपथग्रहण आजै

लोकप्रिय

काठमाडौँ, भदौ २७  गते। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको छ । राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको हो ।

ताजा समाचार

Related Articles