काठमाडौँ, कात्तिक २९ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा तीन रुपैयाँ मात्र बढाउने निर्णय गरेको जनाएको छ ।

निगमका अनुसार वृद्धि गरिएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।




