सांसदहरुद्वारा नाराबाजीसहित रोष्ट्रम घेराउ

लोकप्रिय

काठमाडौँ, जेठ ७ गते । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन ।

संसदमा प्रधानमन्त्रीको जवाफ चाहिने भन्दै आजको पहिलो बैठकमा विरोध गरेका विपक्षी दलका सांसदहरुले बैठक स्थगनपछि पनि विरोध जारी राखेका हुन । १५ मिनेटका  लागि स्थगित भएको बैठक करिब डेढ घण्टा पछि पुन: सुरु भएको थियो ।

दोश्रो बैठकमा पनि प्रधानमन्त्रीको जवाफ आउने वा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने कुनै सूचना नपाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका हुन ।

ताजा समाचार

Related Articles