एमालेको जागरणसभा

लोकप्रिय

हेटौँडा, चैत १८ गते । नेकपा एमाले मकवानपुरले हेटौँडामा जागरणसभा गरेको छ । सोमबार आयोजित सभामा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पूर्व राजावादीको आन्दोलनमा अराजकता गतिविधिमा संलग्न भएकाहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमिण पौडेल र अध्यक्ष श्रीधर पोख्रेलले पूर्व राजावादीहरुको अराजकताको विरुद्धमा र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताउनुभयो ।

ताजा समाचार

Related Articles