संसद्को चालु अधिवेशन मंगलबार रातिबाट अन्त्य गरिने

लोकप्रिय

काठमाडौँ , चैत १९ गते ।
सरकारले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को चालु अधिवेशन चैत १९ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरिनेभएको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपतिले गर्न सक्ने नेपालको संविधानमा व्यवस्था रहेकको छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।
जारी अधिवेशनको अन्तिम बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकको कार्यसूची यस्तो रहेको छ ।

pp

ताजा समाचार

Related Articles