प्रमुख प्रशासक र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा

लोकप्रिय

काठमाडौं, कात्तिक १६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यी दुवैजनामाथि गाउँपालिकाको राजस्व हिनामिना गरी करिब ९५ लाख ९८ हजार रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

ताजा समाचार

Related Articles