एमाले अध्यक्षमा ओली निर्वाचित

लोकप्रिय

काठमाडौँ, पुस ३ गते । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । पार्टीको ११औँ महाधिवेशनको बिहीबार सम्पन्न मत गणना अनुसार आफ्ना प्रतिश्पर्धी ईश्वर पोखरेललाई फराकिलो मत अन्तरले हराउँदै  ओली विजयी हुनुभएको हो ।

ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ भने पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ । यसैगरी, महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ ।

ताजा समाचार

Related Articles