शिक्षक सेवा आयोग अध्यक्षमा लम्साल

लोकप्रिय

काठमाडौं, भदौ २५ गते । शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव डा. हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई अध्यक्षमा नियुक्त गरेको हो । लम्साल लामो समय शिक्षा सेवामा रहनुभएको थियो ।

पछिल्लो समय सचिवमा बढुवा भएपछि भने उहाँ ५८ वर्षे उमेर हदका कारण केही महिनाअघि निवृत्त हुनुभएको थियो । आयोगको अध्यक्षको लागि लम्सालसहित ६ जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles