बागमती

भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

हेटौँडा, असार २४ गते ।  तिब्बत तर्फ भइरहेको अविरल वर्षाका कारण नेपाल–चीन सीमा क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता...

उद्धार तथा राहतमा जुट्न कांग्रेस बागमती प्रदेशको आग्रह

हेटौँडा, असार २४ गते । रसुवा र नुवाकोटा जिल्लाको बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि जुट्न नेपाली कांग्रेस बागमती प्रदेश समितिले आग्रह गरेको...

विपत् प्रतिकार्यमा जुट्न प्रदेश प्रमुखको अपिल

हेटौँडा, असार २४ गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछि भोटेकोसी नदीमा बाढीले क्षति पु¥याएका...

मुख्यमन्त्री लामाद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा, असार २४ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रसुवालगायतका बाढी प्रभावित जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । भोटेकोशी नदीमा मंगलबार आएको...

प्रधानमन्त्री ओलीद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics