बागमती

बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आजबाट सुरु, दलहरुका नेताले शुभकामना दिने

खासकुरा संवाददाता हेटौँडा, जेठ ५ गते । बागमती प्रदेशको प्रदेश सभाको सोह्रौँ अधिवेशन आज सोमबारबाट सुरु हुनेभएको छ । प्रदेश सभाको अधिवेशन बिहान ११ः०० बजेबाट सुरु...

मारवाडी एसोसिएसनको अध्यक्षमा सुनिलकुमार सिंघल

खासकुरा संवाददाता हेटौँडा, जेठ ४ गते । मारवाडी एसोसिएसन मकवानपुरको अध्यक्षमा सुनिलकुमार सिंघल निर्वाचित हुनुभएको छ । संघको २९ औँ साधारणसभाका क्रममा हेटौँडामा आइतबारभएको निर्वाचनले सिंहलको...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

हेटौँडा, जेठ ४ गते । मकवानपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ । हेटौँडा र इन्द्रसरोवर गाउँपालिकामा भएको दुर्घटनामा परी घाइतेभएकाहरुको उपचारको क्रममा मृत्युभएको...

कुलेखानी–फाखेल–हुमाने सडक कालोपत्रे गरिँदै

हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग अन्तर्गत कुलेखानी–फाखेल–हुमाने भन्ज्याङ खण्डमा कालोपत्रे कार्य अगाडि बढाइएको छ । इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने यो खडक...

सुमोको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यू

हेटौँडा, जेठ ३ गते । सुमोको ठक्करबाट घाइतेभएको एक पैदल याुत्रको उपचारको क्रममा काठमाडौँमा मृत्युभएको छ । पूर्व पश्चिम लोकमार्गको हेटौँडा उपमहानगरपालिका ८ स्थित सडक खण्डमा...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics